Uncategorized

आज मध्यरातिदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले आज २०बैसाखकाे मध्यरातिदेखि आन्तरिक र२२बैसाखदेखि अन्तर्राष्ट्रिय उडानमा बैसाख मसान्तसम्म राेक लगाउने निर्णय गरेकाे छ।हिजाे बसेकाे मन्त्रीपरिषदकाे बैठकले काेभिड-१९संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैसाख मसान्तसम्म राेक लगाउने निर्णय गरेकाे सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताउनु भयाे।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाइ भने अनुमति दिने निर्णय भएकाे बुझिन्छ ।

Comment here