Uncategorized

चीनबाट पहिलो खेप खाेप निगमले ल्याइपुर्यायाे

काठमाडौं ।काेराेना भाइरस बिरुद्धकाे भाेराेसेल खाेपकाे पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।चीन सरकारसँग नेपालले जिटुजी मार्फत खरिद गरेकाे ४०लाख डाेज खाेप ल्याउने क्रममा बिहीबार चीन गएको जहाज पहिलाेे खेप ८लाख डाेज खाेप लिएर आज बिहान आइपुगेको हाे।निगमकाे वाइडबडी ए ३३०जहाजबाट बिहीबारदेखि साउन ८गतेसम्म तीनवटा उडानमार्फत खाेप ल्याउन लागिएको हाे।अबकाे खाेप ६०बर्ष मुनीकालाई प्राथमिकताका आधारमा लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Comment here