Uncategorized

चीनबाट भाेराेसेल खाेप ल्याउन आजदेखि तीन उडान हुने

काठमाडौं ।चीनबाट काेराेना भाईरसबिरुद्धकाे भाेराेसेल खाेप ल्याउनकालागि आजदेखि नेपाल वायुसेवा निगमको तीन उडान हुने भएकाे छ।निगमकाे वाइड बडी ए३३०जहाजबाट आजदेखि साउन ८गतेसम्म तीनवटा उडानमार्फत खाेप ल्याउन लागिएको हाे।                               सरकारले सरकार – सरकार (जिटुजी) मार्फत चीनबाट खाेप ल्याउने निर्णय गरेबमाेजिम आज साँझ निगमकाे विमान खाेप लिनका लागि चीन जाँदैछ र भाेली असार २५गते पहिलो खेप खाेप ल्याउनेछ ।असार ३१गते पुनः वाईड बडी जहाज खाेप लिन गई साउन १गते र पुनः ७गते जहाज नेपालबाट गएर ८गते खाेप लिइआउने बुझिन्छ।चीनकाे सिनाेफार्म कम्पनीबाट सरकारले भाेराेसेल खाेप खरिद गर्न लागेकाे हाे।खाेप नेपाल आईसकेपछि ६०बर्ष मुनि उमेर समुहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Comment here