Uncategorized

सिगाछे-केरुङ्ग-काठमाडौं -लुम्बिनी रेल :पर्यटन विकासमा फड्काे

काठमाडौं । चीनको तिब्बतको सिगाछेसम्म  हिजाे २५जुनबाट बुलेेट रेल संचालनमा आएको छ।सन् २०२० मा ३.५कराेड पर्यटकले तिब्बतको भ्रमण गरेकाे रेकर्ड पाइन्छ भने अव २ बर्ष भित्रमा ७करोड र ५बर्ष भित्रमा १०कराेड पर्यटकले तिब्बत भ्रमण गर्ने सम्भावना छ।यदि सिगाछेबाट केरुुुङ् हुँदै  काठमाडौं र लुम्बिनीसम्म रेल संचालनमा ल्याउन सकियाे भने १कराेड चिनियाँ पर्यटक नेपाल आउनेछन्।यसकाे लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने पर्यटन ब्यवसायीहरुकाे भनाइ पाईन्छ ।

Comment here