Uncategorized

समन्वय र सहकार्यका लागि आह्वान गर्दछौं

समुद्र सतहदेखि ३७९० मिटरको उचाइमा रहेको बुकी पाटनको बीच भागमा उभिएको “पूजा खै” आफैमा एक प्राकृतिक भ्यू टावर हो।नेपालको आर्थिक सम्बृद्धि र विकासका लागि योगदान गर्ने तुलनात्मक लाभको क्षेत्र पर्यटन भएकाले समग्र नेपालको पर्यटन विकासमा योगदान दिन,पर्यटकहरुका लागि व्यतित गर्ने समय र मनोरञ्जनका लागि नयाँ गन्तव्यको पहिचान तथा पर्यटकीय क्षेत्रहरुको अन्तरआवद्धतामा समेत “पूजा खै” को विकासले योगदान दिनसक्ने भएकाले यस क्षेत्रको व्यवस्थित विकासका लागि सबै सरकारी निकाय तथा निजी क्षेत्रले संयुक्त रुपमा लगानी तथा योगदान गर्नुहुने तथा सीमा क्षेत्रका पालिकाहरुबीच आपसी समन्वय र सहकार्य समेत हुनेमा अपेक्षा गरेका छौं।

रामसुर बुढा मगर                                                        अध्यक्ष एवं भूमे गाउँपालिका परिवार                            रुकुम पूर्व

 

 

Comment here